नाइजेरिया सेनाको ड्रोन दुर्घटना हुदा ८५ जना सर्वसाधारणको मृत्युु
मिति: २०२३-१२-०५ , समय : २२:४५:०३ , गामघर डेस्क
मिति: २०२३-१२-०५ , समय : २२:४५:०३ , गामघर डेस्क
गामघर डेस्क
नाइजेरिया ।
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको छ ।
देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा ड्रोन दुर्घटना हुँदा सर्वसाधारणकाे ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अहिलेसम्म ८५ जनाको शव भेटिएको र केही हराइरहेकाले खोजी भइरहेको एएफपीको खबरमा उल्लेख छ ।
असावधानीवश ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिसलाई लागेर ज्यान गएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ । एजेन्सी
प्रकाशित मिति: २०२३-१२-०५ , समय : २२:४५:०३ , 1 year अगाडि