एसिया मै प्रसिद्ध विराटनगरको कृष्ण रथयात्रा ( फाेटाे फिचर )

मिति: २०२३-०९-०७ , समय : २०:१३:२९ , गामघर डेस्क

तस्बिर : राजेश यादव / सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर ।
श्रीकृष्णाष्टमीको उपलक्ष्यमा काेशि प्रदेशको विराटनगरमा निस्किएको रथयात्रा नेपाल र भारतको विभिन्न ठाउॅबाट लाखौ भक्तजनहरुको सहभागिता रहेको थियो।


जय श्रीकृष्ण। राधे राधे।

प्रकाशित मिति: २०२३-०९-०७ , समय : २०:१३:२९ , 2 years अगाडि