ताेपा स्वास्थ्य केन्द्रमा पाठेघर झर्ने सम्बन्धि अभिमुखिकरण

मिति: २०२३-०६-१२ , समय : ११:१९:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाद्वारा महिलाहरुको लागी प्रजन्न रुङ्गता स्क्रनिङ्ग अभिमुखिकरण तथा एक दिवसिय निशुल्क शिविर कार्यक्रम सम्पन्न भएको छ ।
सोही कार्यक्रमको लागि तिलाठी कोईलाडी गाउँपालिकाका सवै स्वास्थ्य केन्द्रमा अभिमुखिकरण कार्यक्रम गरि सबै संवमसेविकाद्वारा अा अाफनो टोलमा घर घरमा गई पाठेघर खस्ने पाठेघरबाट पानी बगने , स्थनमा गाठो वा मंास बढेको , पाठेघरमा रिङ्ग पेश्ररी अाङ ्ग झर्ने, फिसटुला अादि रोगहरू सम्नधि जाँच चिकित्सक, नरसिंह तथा स्वास्थ्यकर्मीद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा निशूल्क जाँच गरिएको हो ।
त्यस्तै जाँचगर्ने क्रममा बिभिन्न रोगीहरु गरि सोही शिबिरमा लगभग एकसय भन्दाबढी महिला बिरामी सोही गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र कुमार झाले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : ११:१९:४३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित