नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिने…
मिति: २०२३-०५-२३ , समय : १३:५३:१० , गामघर डेस्क
मिति: २०२३-०५-२३ , समय : १३:५३:१० , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको हो।
माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १३:५३:१० , २ वर्ष अगाडि