काेराेनाकाे ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकियाे : डब्ल्यूएचओ
मिति: २०२३-०५-०५ , समय : २०:२८:२१ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : २०:२८:२१ , गामघर डेस्क
गामघर डेस्क
चिन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएकाे घाेषणा गरेकाे छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे । याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमकाे प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएकाे छ ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले काेराेना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसकाे ज्यान गएकाे बताउनुभयाे । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-०५ , समय : २०:२८:२१ , २ वर्ष अगाडि