उपनिर्वाचन : चितवनमा रवि लामिछानेको मत ४० हजार नाग्याे…
मिति: २०२३-०४-२५ , समय : ०६:५८:०१ , गामघर डेस्क
मिति: २०२३-०४-२५ , समय : ०६:५८:०१ , गामघर डेस्क
गामघर डेस्क
चितवन ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को मतगणना चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सात हजार चार सय ५८ मत ल्याएका छन् भने सात हजार दुई सय ६३ मतसहित एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले श्रेष्ठलाई पटछ्याइरहेका छन् । अहिलेसम्म ५६ हजार पाँच सय त मत गणना भएको छ ।
प्रकाशित मिति: २०२३-०४-२५ , समय : ०६:५८:०१ , २ वर्ष अगाडि