सङ्घियता विरुद्धमा मुलुकमा ठुलाे षड्यन्त्र भइरहेकाे : पुर्व मन्त्री उमेश यादव

मिति: २०२३-०४-१२ , समय : २१:२३:१६ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

छिन्नमस्ता । नेकपा माअाेवादि केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एव पुर्व सिचाइ मन्त्री मेश कुमार यादवले सङ्घियता विरुद्धमा सन्सदमा पनि अावाज उठन थालेको बताउनुभयाे । नेपाल कम्युनिस्ट पार्टी माअाेवादि केन्द्र द्वारा नयाँ बर्ष २०८० सालकाे शुभकामना अादान प्रदान कार्यक्रममा उहाँले साे कुरा बताउनुभएको हाे । यादवले सङ्घियता बिराेधि षडयन्त्रहरु अझै पनि मधेशमा सङ्घियता कसरी फेल हाेस भनेर लागिपरेको स्पष्ट पार्नुभयाे । प्रमुख अतिथिकाे अासन्नबाट बाेल्दे उहाले ३३ प्रतिशत महिला सहभागीता अहिले पनि भएको छेन भन्ने खाेइ १३ प्रतिशत दलितकाे सहभागीता भएको बताउनुभयो । उहाँले समाज अहिले कुन दिशा तर्फ उन्मुख हुदैछन त कुनै सरकारलाई त्यसतर्फ ध्यान नगएको बताउदै उहाले गरिबी समस्या दिन प्रतिदिन बढदे बताउनुभयो । अर्को प्रसङ्णमा उहाले अहिलेकाे स्टिम काङ्रेस , माअाेवादिले ल्याएको नरहेको दाबि समेत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माअाेवादि केन्द्र छिन्नमस्ता गाउपालिकाकाे अायाेजनामा अायाेजित साे शुभकामना अादान प्रदान कार्यक्रममा समाजसेवी कामेश्वर यादव, माअाेवादि निकट वाइसिएलका बिनाेद कुमार यादव , छिन्नमस्ता गाउपालिका अध्यक्ष विघानन्द चौधरी , गाउपालिकाकि उपाध्यक्ष राजाे देवि यादव, वडाअध्यक्षहरु ललन प्रसाद यादव , अच्छेलाल यादव , शिव शङ्कर पण्डित लगायतकाहरुले अा अाफनाे शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । साे कार्यक्रम नेकपा माअाेवादि केन्द्र छिन्नमस्ता गाउपालिकाका सन्याेजक तेज नारायण यादवकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा सयौंको सहभागीता रहेको थियाे ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : २१:२३:१६ , 2 years अगाडि