कसैकाे ध्यान जान सकेको छेन अधुरा हुलाकी सडकमा……

मिति: २०२३-०३-१३ , समय : १८:४७:१२ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज । याे दृश्य हाे मुलुकमै पुरानो मानिएको हुलाकी सडक खण्डको ……? सडक निर्माण गर्ने जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीका कारणले साे सडक खण्डको विभिन्न स्थानमा बाटो जिर्ण हुदा तथा अधुरा रहेका कारणले दिनहु हुलाकी सडक खण्ड भएर अावत जावत गर्ने हजारौं सर्वसाधारणहरुलाइ धुलाे धुवाकाे सामना गर्नुपरेको छ , तर पनि साे अधुरा हुलाकी सडक निर्माण कार्य प्रती सम्बन्धित निकायकाे ध्यान नजानुका साथै सडकमा पानि समेत न छर्किदा साे सडक भएर अावत जावत गर्ने हजारौं सर्वसाधारणहरु बिरामि हुने गरेको जनगुनासाे स्थानीयहरुकाे रहेको छ । शब्द तथा फाेटाे: शुभ नारायण यादव

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १८:४७:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्