सप्तरीको पाताेमा अपांग बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण
मिति: २०२४-०७-०४ , समय : ०८:३४:५४ , अनिल यादव
मिति: २०२४-०७-०४ , समय : ०८:३४:५४ , अनिल यादव
अनिल यादव
राजविराज । सप्तरीको डाक्नेश्वरि नगरपालिका स्थित पाताेमा अपांग बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ । डाक्नेश्वरि नगरपालिकाकाे सहयोगमा अपांग कल्याण समाज सप्तरीको आयाेजनामा बुधबार पाताेमा आयाेजित अपांग दिवस र अपांग ब्यक्तिहरुकाे सम्मान कार्यक्रममा डाक्नेश्वरिका २५ जना अपांग बिद्यार्थीहरुलाइ एक कार्यक्रममा बिच शैक्षिक सामग्री वितरण गरेका हुन । अपांग कल्याण समाजका अध्यक्ष धनेश्वर यादवको अध्यक्ष्ातामा आयाेजित कार्यक्रममा डाक्नेश्वरि नगरपालिकाकि उपमेयर मिरा यादव , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्ण , सामाजिक शाखाका उमेश साह , बोदृिक अपांग सङ्घका अध्यक्ष जगदीश अार्याल ,राजु झा, पत्रकार अनिल कुमार यादव लगायतको उपस्थितिमा साे शैक्षिक सामग्री वितरण गरेको छ । साेहि कार्यक्रममा अशसक्त अपांग भएका ब्यक्तिहरुलाइ दाेसल्लाह अाेढाएर सम्मान समेत गरेको समाजका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०७-०४ , समय : ०८:३४:५४ , ६ महिना अगाडि