जसपा नेपालबाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस
मिति: २०२४-०४-०४ , समय : १४:४४:१५ , गामघर डेस्क
मिति: २०२४-०४-०४ , समय : १४:४४:१५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस भएको छ ।
बिहीबार बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको हो ।
जसाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिको लागि हसिनाको नाम सिफारिस भएको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
यता शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि थियो ।
प्रकाशित मिति: २०२४-०४-०४ , समय : १४:४४:१५ , १० महिना अगाडि