१० वर्षे जनयुद्घमा सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान
मिति: २०२४-०३-०५ , समय : ०६:११:३२ , गामघर डेस्क
मिति: २०२४-०३-०५ , समय : ०६:११:३२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराजमा सहिद तथा बेपत्ता परिवार ,समाज ,सप्तरीको आयोजनामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ ।
१० वर्षे महान जनयुद्घको रापतापको समयमा तत्कालिन शाही सक्ताद्धारा ,समाज ,सप्तरीकोे अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि उमेश कुमार यादवको प्रमुख अतिथ्यमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेका हुन । १० वर्षे महान जनयुद्घको रापतापको समयमा तत्कालिन शाही सक्ताद्धारा हत्या तथा बेपक्ता गरेका सप्तरीका गोबिन्द चौधरी,उमेश यादव,इन्द्रदेव विश्वास,रेखा कुमारी रसाइली,सरिता कुमारी साह,रमेश राम,बिजली यादव,रामु मुखिया,राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा वृपक्ता परिवारहरुलाई बै.के.स.असर्फी सदा ,पुर्व प्रदेस सदस्यद्धय छेदी रजक,भागवत यादव ,बेचन चौधरी ,छिन्नमस्ता गापाका उपाध्यक्ष राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,महासचिव गोपाल गुप्ता ,करम लाल यादव ,डोमन ,राजु यादव, वडाध्यक्ष जयनारायण मण्डल ,वडाध्यक्ष गङ्गा खङ्ग, लगायतका नेताहरुले सम्मान गर्नु भयो ।
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि यादवले मुलुकमा १० वर्षै महान जनयुद्घ र जनआन्दोलनको जगमा मुलुकमा भएको विभिन्न आन्दोलनको रापतापको कारण सधिंय लोकतान्त्रिक गणतन्त्र आएको बताउनु भयो । सधै सत्ताको वरीपरी रमाउनेहरु अहिले विभिन्न रुपमा सलवगाउन खोजेको बताउनु भयो । पार्टीको अस्तित्व रक्षाको लागी सवैले आफनो कमी कमजोरीलाई छोडेर एकतावद्ध भएर अगाडी वढेमा जिल्लामा लाल झण्डा फहराउने उदधोष गर्नु भयो । यसमा पार्टीका नेता,कार्यकर्ताको साथै सहिद तथा बेपत्ता परिवारको साथ सहयोगको आवश्यकक्ता रहेको बताउनु भयो । सो अवसरमा विशेष अतिथि बै.के.स.असर्फी सदा ,पुर्व प्रदेस सदस्यद्धय छेदी रजक,भागवत यादव ,बेचन चौधरी ,छिन्नमस्ता गापाका उपाध्यक्ष राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,वडाध्यक्ष जयनारायण,सुखदेव साह,केदार देव,राज राम लगायतका नेताहरुल १० वर्षे महान जनयुद्घ र पञ्चायतको समयमा सुखानीको शहीदको बारैमा आ आफनो विचार राखेका थिए ।
प्रकाशित मिति: २०२४-०३-०५ , समय : ०६:११:३२ , 1 year अगाडि