राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका मधेश प्रदेशसभाका जेष्ठ सदस्य अस्पताल भर्ना
मिति: २०२३-०३-०९ , समय : १२:२७:३३ , गामघर डेस्क
मिति: २०२३-०३-०९ , समय : १२:२७:३३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौ ।
राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका मधेश प्रदेशका जेष्ठ सदस्य लडेर घाइते भएका छन् ।
एकीकृत समाजवादीका प्रदेश सांसद गोविन्दप्रसाद न्यौपाने लडेर घाइते भएका छन्।
बिहीवार राष्ट्रपतिको निर्वाचनमा मतदान गरि फर्कने क्रममा उनी संघीय संसद भवन परिसरमै लडेका हुन्।
सप्तरी क्षेत्र नम्बर ४ को (१) का सांसद उनलाई उपचारका लागि अहिले बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ।
प्रकाशित मिति: २०२३-०३-०९ , समय : १२:२७:३३ , २ वर्ष अगाडि