के सेक्स सन्तुष्टि पूरा नहुँदा हिस्टेरिया हुन्छ ! के-के हुन् लक्षण….?
मिति: २०२३-०३-०७ , समय : १४:५९:०८ , गामघर डेस्क
मिति: २०२३-०३-०७ , समय : १४:५९:०८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरै’जसो लाग्ने गर्दछ ।
विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो । यु’वती’लाई स’म्भोग गर्न धेरै मन लाग्नु वा धेरै चा’हना हुनु हो । समयमा अनि आफू’लाई धित म’र्ने गरी यौ’न मजा लिन नपाए’को खण्डमा यो रोगले सता’उने गर्छ ।
ढ
लक्ष’णहरु रोगी मु’र्छा पर्नु, मु’र्छा परे पछि उसलाई केही थाहा हुँदैन । मु’र्छा परेका अवस्थामा शरीर’बाट झ’ट्का हुन थाल्दछ । घाँ’टीको मां’सपेशी कसिलो बन्दछ । हातका मुठ्ठी बाँधि’न्छन्, दाँत कट:कटी गर्न थाल्दछन्, स्वास फेर्न गाह्रो हुन्छ । कुनै कुनै रो’गीका हातखुट्टा पड्किने, सास छिटो’छिटो फेर्ने जस्ता सम’स्या हुन्छन् ।
मुटुको धड्क’न बढ्ने, धेरै टाउको दुख्ने स:मस्या पनि हुन्छ । बिरामीले कहिले रुने, कहिले हाँस्ने, कहिले गीत गाउने, उल्टी गर्ने, आँखा नच’लाउने, कपाल र शरीर नि:चोर्ने गर्न थाल्दछन् ।
कारण यो रोगको प्रमुख कारण पर’पुरुष बाट ब’लात्का’र हुनु । प्रेममा असफ’लता काम बासनामा अ’तृप्त हुनु । प्रेमीसँग बिछो’डिनु । अ’श्लील खालका साहित्य पत्रिका पढ्नाले । शारी:रिक मानसिक परिश्रम नगरेर आराम:ताको जीवन बिताउनाले । बाँझो’पन, डिम्बा’शय वा जरायु रोग, नाडीको कमजो’री हुनाले । महि’नावारी रोकिनाले ।
परिवारका सदस्यसँग तालमेल नमिल्नु । अत्यन्तै भावुक खालको हुनु, पति वृद्ध हुनु, पतिको लि ङ्ग सानो हुनु, पति बिरामी भई राख्नुले पनि यो रो:ग लाग्न सक्छ ।लामो समय’देखि आफ्नो पति बाट टाढा हुनु श’म्भोग गर्ने मौका मिल्दैन नमिल्नु । जवा:नी बिति’सक्दापनि विवाह नहुनु अ’सुरक्षाको भावना बुद्धिको कमी हुनु । गो’प्य पापलाई लुकाएर राख्नुले पनि हिस्टे’रि’याको लाग्न सक्दछ ।
उ’पचार रोगीको विवाह भएको छैन भने विवाह गर्दिनु पर्छ । एक ठाउँबाट अर्को ठाउँमा स्थान परिवर्तन गर्नुपर्छ । रोगीलाई रोगले च्यापे’पछि लुगा खुकुलो बनाउनु’पर्छ । हावा आउने सफा ठाउँमा ओछ्यानमा सुता:उने र टाउको तिर सिरानी राख्ने गर्नुपर्छ । रो’गी बे’होस भएमा आँखा र मुखमा पानी छर्कने गर्नुपर्छ ।
रोगी’लाई होसमा ल्याउनको लागि नाकको प्वालमा प्याज वा लसुनको रस वा कपुरको थोपा राख्ने गर्नुपर्छ । मान’सिक कारणबाट यस्तो भएको खण्डमा भने मनो’वैज्ञानिकबाट उपचार गरिन्छ ।
प्रकाशित मिति: २०२३-०३-०७ , समय : १४:५९:०८ , २ वर्ष अगाडि