काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि…

मिति: २०२३-११-२८ , समय : २१:५३:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

यो भूकम्प परकम्पन नभएको मापन केन्द्रले बताएको छ ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : २१:५३:३० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित