नेपाल कराते महासंघ मधेश प्रदेश समिति सर्वसम्मत चयन

मिति: २०२३-०३-०५ , समय : ०८:३५:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । नेपाल कराते महासंघ, मधेश प्रदेश समितिकाे सम्पन्न प्रदेश भेलाबाट महासङ्घकाे समिति सर्वसम्मत चयन गरिएको छ । सम्पन्न भेलाबाट निर्वाचन मण्डलमा सन्जय जोशी ,राजेश गुप्ता र चित्र बहादुर पुलामी छनौट भएको हाे । त्यस्तै सो भेलाबाट निर्वाचन मण्डलले तपसिलका प्रदेश समितकाे अध्यक्षमा रामचन्द्र ठाकुर,उपाध्यक्षमा अशोक पहाडी र अर्का उपाध्यक्षमा जिवछ भगत रहेका छन । यस्तै सचिवमा कसम लामा, कोषाध्यक्षमा पालसाङ्ग लामा रहेको छ भन्ने सदस्यहरुमा क्रमश : अनिल पाण्डे ,दिलिप पटेल , बिष्णुलाल श्रेष्ठ ,सानुमाया दोङ , बिजय यादव ,दिपिका रसाइली , बाबुकाजी खड्का , पंकच रखाल रहेका छन । त्यसेगरि दिपेन्द्र यादव ,राकेश साह, सुदिप कुवर ,श्रीराम साह कानु ,बिकास साह र इन्द्र सागर गुप्ता सदस्यमा रहेका छन ।
यसेगरि केन्द्रीय प्रतिनिधिहरुमा राम चन्द्र ठाकुर , कसम लामा ,अशोक पहाडी , दिनेश कुमार महतो ,दिपिका रसाइली
र केन्द्रीय सदस्यमा दिलिप राजभण्डारी लाई चयन गरिएको नेपाल कराते महासंघ शाखा सप्तरीका जिल्ला सचिव पार्थो सरकारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०३-०५ , समय : ०८:३५:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्