सनातन धर्म समाप्त पार्ने चक्र्ब्यु !

मिति: २०२३-१०-०४ , समय : ०९:०८:५४ , सुनिता साह (क्रान्ति )

तस्बिर : सामाजिक सन्जालबाट

सुनिता साह (क्रान्ति )

काठमाडौं ।
विश्वकै पुरानो धर्म सनातन धर्म हो। यस धर्मका संस्थापक आदि शकंराचार्य र तपस्पी ऋषिमुनिहरु हुन,मानव उत्पतिको आदि अनादिकालदेखिनै सम्पूर्ण धर्तिवासि मानवहरुले मान्ने गरेको मुल एउटै धर्म,हिन्दु सनातन धर्म हो।यसलाई धर्मको पनि धर्म भन्न सकिन्छ यस धर्मले सिकाएका मुख्य कुराहरु सत्यता,मानवता,सुन्दरता,सदाचार, भाइचारा,अहिंसा,परोपकार,सम्मान,मर्यादा,सुशासन,सभ्यता,आतिथ्य,देवत्व ,नारिशक्तिको महत्त्व आदि कुराहरूको बारे ज्ञान गराएका छन् ।यसधर्म प्रती आस्था राख्नेले पशुको निर्मम हत्या गर्दैनन, र देविदेवता,गुरु,मातापिता र अन्य मानवजातिको अपमान गर्दैनन् यदि कसैले राक्षसि प्रवृदि देखाएर हिन्दु सनातन धर्म गुरु,मठ,मन्दिर सनातन धर्म संग जोडिएका विषयवस्तु माथि प्रहार गर्न खोज्छ भने उसको संहार गर्न पनि पछि पर्दैनन् उदाहरण स्वरुप श्रुश्ष्ठिकर्ता ब्राह्म,पालनकर्ता बिशणु,संहारकर्ता महादेव स्वंयमले वा विभिन्न रुप धारण गरेर अत्याचारिको संहार गरेर सनातनि देविदेवता तथा मानव समुदायको रक्षा गरेको तथ्य आदि सनातन धर्म ग्रन्थमा उल्लेख छ। विश्वको इतिहासले हजारौं वर्ष पहिले गरेको अनुसन्धान बाट सनातन धर्म नै सर्वप्रथम र सर्वश्रेष्ठ हो भन्ने ठहर गरेको छ।वैज्ञानिक अनुसन्धान र विश्व पुरातत्त्व विभागले अत्याधुनिक वैज्ञानिक उपकरण प्रयोग गरेर उत्खनन गरेर तथा अनुसन्धान गरेर पत्ता लगाएका तथ्यलाई हेर्दा पनि सनातन हिन्दु धर्मकै अवशेष भगना अवशेष र अस्तित्व सबैभन्दा प्राचिन रहेको तथ्यगत प्रमाण छ ।सनातन धर्मको मुल्य मान्यता रहेको हजारौं वर्ष पछि मात्र मोहमद पैगम्बरले एउटा छुट्टै जमात बनाएर सनातन धर्मको विपरीत क्रियाकलाप गर्ने किसिमको इस्लाम धर्म संस्थापना गरेका हुन जसले सनातन देविदेवता नमानिकन एउटै अल्लाहलाई मान्नुपर्छ भन्ने विचार सहितको कुराण ग्रन्थको प्रचार प्रसार गरे ।जसमा निर्ममता पुर्वक पशु हत्यालाई हलाल तथा कुरवाणि को संज्ञा दिए विवाह तथा सन्तान उत्पादनको सिमालाई स्वतन्त्र र फराकिलो बनाए विश्वभरका देशहरूमा रहेका प्राचिन मठ,मन्दिर, देवल ,देवि स्थान ,शिलालेख ,धार्मिक तिर्थ स्थलहरु मुस्लिमहरुले नस्ट गरे साउदि अरबको शिवालयलाई लुकाएर मक्कामदिना बनाए अफगानिस्तानको विश्वकै सबैभन्दा ठुलो बुद्ध मुर्ति भत्काए, पाकिस्तानका हिन्दु धर्मका देविदेवताका मन्दिर नस्ट गरे इजरायलमा रहेको देवस्थल नामनिशान मेटाई दिए।भारतको अयोध्ययामा रहेको राममन्दीरको अस्तित्व मेटाउन मुस्लिमहरुले सयौं वर्षसम्म झुठा मुद्दा लगाएर विवाद गरे आफना पुर्खाहरु सनातन धर्मका थिए भन्ने कुरा मुस्लिमहरुले बिर्सीए इस्लाम धर्मका पछिल्ला पुस्ताहरुलाई हिन्दु धर्मप्रती आक्रमक बन्नुपर्छ भन्ने पाठ पढाइयो ।केही मुस्लिमहरु सनातन धर्मप्रती लचिलो र भाइचाराको भावनामा यथावत् रहै विश्वमा इस्लाम धर्मको उदगम मानिने देश साउदि अरबमा मुशलिम केन्द्र स्थापना गरियो।त्यस पछि कतार,बहराइन इजरायल,कुबेद,अफगानिस्तान,पाकिस्तान लगायत धेरै मुलकहरुलाई इस्लामिक देश घोषणा गरियो यसरी विश्वका हिन्दु सनातन धर्मालम्बिलाई मुस्लिम बनाउने कार्य भई रहयो हालसम्म इस्लाम धर्मको गणतव्य भनेको नै मुस्लिमहरुको जनसंख्या बढाउनु हो र हिन्दु माथि आक्रमण गर्नु हो त्यसैगरि जेससक्राइटले संस्थापना गरेका क्रिशचियन धर्म, सनातन धर्म संस्थापना भएको हजारौं वर्ष पछि देखापरेको हो ।युरोपेली रास्ट्रमा तिब्र गतिमा फैलिएर विश्वमा आफुलाई जनसंख्याको आधारमा प्रथम घोषणा गर्न पुग्यो। हिन्दु,बौद्ध तथा अन्य धर्मका मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर तथा हिन्दु धर्मप्रती घृणा जगाएर आफनो धर्मको छाडापन र सजिलो अभ्यास गर्ने बदनियत पुर्वक कुराहरुको प्रचार प्र सार गरेर तिब्र गतिमा धर्म परिवर्तन गर्ने गराउने कार्य भइरहेको छ।हाल कुनै महामारी जस्तै तिब्र गतिमा क्रिशचियन धर्ममा प्रवेश गराइरहेका छन् यसका लागि नेपालको संसद भित्र नै क्रिशचियनिहरुले डलरका खोला बगाइसकेका छन् जसका कारण हिन्दु धर्मको पुर्ण बहुमत भएको संसदबाट पनि “बाइबल “को प्रचार प्रसार गर्न र बिजुलीको गति भन्दा तेजले धर्म परिवर्तन गर्न हिन्दु रास्ट्र नेपाललाई धर्म निरपेक्षता मुलुक घोषणा गरिएको छ।परिणामस्वरूप किराँतिहरुले सवैधानिक रास्ट्रिय जनावर गाई काटेर सार्वजनिक स्थलमा महोत्सव गरि खानथाले मुस्लिमहरुले पनि खुलेआम गाई काटेर खाने योजना बनाईसके क्रिशचियनहरुले हिन्दु धर्मका कुलदेविदेवता मान्नु हुदैन भन्ने पथ भ्रष्ट गराइसके मठमन्दीरमा पुजा आजा गर्नु हुदैन भन्ने भ्रम फैलाईसके प्रहरी प्रशासन हिन्दु सनातनि अभियन्तालाई बिना कसुर अनैतिक रुपले दिनदहाडै पकडधकड गर्न थालिसके डलरको खेति गर्ने नेताहरू क्रिशचियनको इशारामा नाच्न,गाउन र बोल्न थालिसके हिन्दु सनातन धर्म माथि चौतर्फि हमला भइसकेको छ ईद र मोहरममा कानुनले निषेध गरेका दलवार,भाला ,बर्सि र अन्य धारिला हाथहतियार प्रर्दशनमा मुस्लिमहरुलाई रोक्न लगाई हिन्दु सनातन धर्मको रक्षार्थ नेपालको रास्ट्रिय हथियार खुकुरि देखाउदा धर्म गुरुलाई पक्राउ गर्नु घोर निन्दनीय छ रास्ट्रको लागि लज्जास्पद छ यसरी सरकार बाट नै धर्म युद्धको बिजारोपण गरेको तथ्य स्पष्ट हुन्छ यसरी धार्मिक द्वन्द्व फैलाउदा नेपालको सनातनि अस्तित्व नै धर्म संकट पर्ने भएकोले समयमै सनातन धर्मका रक्षक जागरुक भएर एक जुट भई लडनुपर्छ नेपाललाई विश्वकै एकमात्र हिन्दु रास्ट्र कायम गर्न र धर्म निरपेक्षतालाई हटाउन चाडैतिर बाट जोडदाडका साथ पहल गर्नुपर्छ।
सुनिता साह (क्रान्ति )
अध्यक्ष
तराई मधेश महिला फाउन्डेशन नेपाल ।

प्रकाशित मिति: २०२३-१०-०४ , समय : ०९:०८:५४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित