गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस
मिति: २०२३-०७-२१ , समय : १८:५५:४५ , गामघर डेस्क
मिति: २०२३-०७-२१ , समय : १८:५५:४५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ ।
तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ ।
मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०७-२१ , समय : १८:५५:४५ , १ वर्ष अगाडि