मधेश प्रदेश: आर्थिक विधेयक प्रदेशप्रमुखबाट प्रमाणिकरण
मिति: २०२३-०७-१६ , समय : १८:१५:२९ , गामघर डेस्क
मिति: २०२३-०७-१६ , समय : १८:१५:२९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेशसभाबाट पारित भएको विभिन्न विधेयकलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणिकरण गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले ‘मधेश प्रदेशका केही कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तथा आर्थिक विधेयक, २०८० लाई आज प्रमाणिकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयकहरु प्रमाणीकरण गरेका हुन् ।
प्रकाशित मिति: २०२३-०७-१६ , समय : १८:१५:२९ , १ वर्ष अगाडि