आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने…
मिति: २०२३-०२-२८ , समय : २१:०५:०७ , गामघर डेस्क
मिति: २०२३-०२-२८ , समय : २१:०५:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरूले सिधै आईएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् ।
ग्राहकहरूलाई सहज तरिकाले विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाइले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झाैता गरिएको हो ।
यो सुविधा केही समयपछि लागू हुने र लागू गरेपछि ग्राहकरूले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् । उज्यालोबाट
प्रकाशित मिति: २०२३-०२-२८ , समय : २१:०५:०७ , २ वर्ष अगाडि