मधेस प्रदेश सरकारले ल्यायाे ४६ अर्ब ९२ कराेड रुपैयाँकाे बजेट

मिति: २०२३-०६-१७ , समय : ००:२३:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ ।

प्रदेशका अर्थमन्त्री सञ्जय यादवले शुक्रवार प्रदेश सभा बैठकमा ४६ अर्ब ९२ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएकाे छ ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : ००:२३:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित