जबर्जस्तीकरणीको जाहेरी दर्ता गर्न घुस लिएका असइ रंगेहात पक्राउ
मिति: २०२३-०४-१४ , समय : ०५:३३:२३ , गामघर डेस्क
मिति: २०२३-०४-१४ , समय : ०५:३३:२३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गरिदिएबापत सिरहामा नौ हजार घुस लिने असइ रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएका सिराहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयाका असइ सचिनकुमार भदैसवारलाई रंगेहात पक्राउ गरेको हो।
यता नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-१४ , समय : ०५:३३:२३ , 2 years अगाडि