सिटि रिक्सा चलाएर दुई छाेराछोरीकाे लालन पालन गर्दै रुक्मणि

मिति: २०२३-०४-०४ , समय : ०७:५८:१० , शुभ नारायण यादब

सिटि रिक्सा चलाउदै रुक्मणि फाेटाे: शुभ नारायण यादव/ गामघर टिभि ।

शुभ नारायण यादब

राजविराज । तराई मधेसका महिलाहरु पनि के मा कम………यी हुन सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिकाकि रुक्मणि मेहता….मधेसका महिलाहरु अहिले पनि घरकाे चार दिवारिमा सिमित रहने गरेकोे छ ,तर उहाँ मधेसका महिलाहरु मध्ये उदाहरणीय महिला बन्न सफल भएकि छिन । सप्तरीको पहिलाे महिला रुक्मणि हुन …जाे सिटि रिक्सा चलाएर दुई छाेराछाेरि सहित श्रीमान् समेतकाे लालन पालन गर्ने गरेको छ । सुनसरीको इनरुवा माइति रहेकि उहाँ सप्तरीको हनुमाननगर ,कुनाेलि बाेर्डर ,भन्सार, भारदह ,काेशि ब्यारेज ,सुनसरीको इनरुवा ,धरान लगायतका स्थानमा सिटि चलाएर दिनकाे १ हजार देखि ५ हजार सम्म अाम्दानि गर्ने गरेको बताउँछिन् । उहाँ भन्छिन अाफनाे मेहनत गरेर खानमा के काे लाज……अाफनाे पेट पाल्न तथा छाेराछाेरिकाे लालन पालनकाे लागि अाफु सिटि रिक्सा चलाउने गरेको बताइन । रुक्मणि मेहता मधेस प्रदेशकाे मात्र नभइ सप्तरी जिल्लाकाे लागि उदाहरणीय महिला बन्न सफल भएको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ०७:५८:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित