१ न. प्रदेशका स्वास्थ्य मन्त्रीको सरकारी गाडि भारतमा….

मिति: २०२३-०२-२४ , समय : ०७:२८:२१ , दिपेन्द्र यादब मेथिल

फाेटाे : Shivam Asgaruwa

दिपेन्द्र यादब मेथिल

बिराटनगर । प्रदेश न.१ का प्रदेश सरकारका स्वास्थ्य मन्त्री चढ्ने गाड़ी जोगबनी नाकामा पार्किङ गरिएको पाईएको छ ।

मन्त्री आफै नै किनमेलका लागि नजिकै को भारतिय बजार पुगेको खबर छ ।

o७९ फाल्गुन ११ बिहीबार बेलुकी (साँझ : ७:३० बजे)

प्रकाशित मिति: २०२३-०२-२४ , समय : ०७:२८:२१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित