जनमत पार्टीका खानेपानीमन्त्री खानले बुझाए राजीनामा

मिति: २०२३-०३-३१ , समय : १५:२२:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।

जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो। मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिनका हुन्।

केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिनेसम्मको तयारीमा पुगेको जनमतका एक नेताले बताए।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १५:२२:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्