मिथिलान्चलमा लाेप हुदै गाइगाेरुबाट दाउनि गर्ने परम्परा

मिति: २०२३-०३-२६ , समय : १६:३९:१८ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

छिन्नमस्ता । पछिल्लोपटक सप्तरी सहित तराई मधेश र मिथिलान्चलका जिल्लाहरुमा यस्ता किसिमबाट दाउनि गर्ने परम्परा दिन प्रतिदिन लाेप हुदै गएको छ । अहिलेका किसानहरु बढदाे अाधुनिकतासगे मसिन तथा थ्रेसरबाट दाउनि गर्दै अाएका छन ।
शब्द तथा भिडियो : शुभ नारायण यादव / गामघर टिभि

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १६:३९:१८ , २ वर्ष अगाडि