मबिब क्याम्पस राजविराजमा धर्ना र बिराेध प्रदर्शन जारि…..(तस्बिर सहित )
सबै संगठन आ-आफ्नै अडानमा....
मिति: २०२३-०३-२१ , समय : १४:५६:५७ , शुभ नारायण यादब
मिति: २०२३-०३-२१ , समय : १४:५६:५७ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
राजनीतिक दलको प्रतिनिधि,स्थानीय प्रशासन र क्याम्पस प्रशासनबीचको वार्ता निष्कर्षविहिन । संयुक्त विद्यार्थी गठबन्धनले मतगणना गर्नुपर्ने माग राखेर धर्ना बसेका छ्न भने नेविसंघ,अनेरास्ववियु,विद्यार्थी जनमतले निर्वाचन अधिकृत र प्रशासनको मिलोमतोमा धाँधलीपुर्ण चुनाव भएको भन्दै पुनः निर्वाचनको माग गर्दै बिरोध प्रदर्शन गरिरहेका छ्न। विभिन्न बिघार्थि सङ्गठनहरुले राजविराज कुनाेलि सडक खण्ड समेत बिहानैदेखि अवरुद्घ पारेका छन ।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : १४:५६:५७ , 2 years अगाडि