भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्युु

मिति: २०२४-११-०४ , समय : १५:०९:४२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो । एजेन्सी

प्रकाशित मिति: २०२४-११-०४ , समय : १५:०९:४२ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित