मधेश प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
मिति: २०२४-०९-२१ , समय : ०९:३१:२१ , गामघर डेस्क
मिति: २०२४-०९-२१ , समय : ०९:३१:२१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख भण्डारीले चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०९-२१ , समय : ०९:३१:२१ , ३ महिना अगाडि