सप्तरीमा जबरजस्तिकरणी मुदामा पासवानलाइ कारागार चलान
मिति: २०२३-०३-१५ , समय : ११:१७:५६ , गामघर डेस्क
मिति: २०२३-०३-१५ , समय : ११:१७:५६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा जबरजस्तिकरणी मुदामा एक जनाले धराेटि रकम नबुझाउदा कारागार चलान भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.७ बस्ने ५८ बर्षिया एकल महिलालाई जबरजस्तिकरणि गरेको अाराेपमा साेहि ठाउका ५५ बर्षिय राम चलितर भनिने लक्ष्मण पासवानलाइ करागार चलान गरिएको हाे । पासवानले ती एकल महिलालाई गाउदेखि ५ सय मिटर पश्चिम अाफने खेतमा ताेरि उखेलिरहेकाे अवस्थामा साेहि ठाउका पासवानले करणि गरेको थियाे । करणी मुदामा पक्राउ परेका पासवानलाइ जिल्ला अदालत राजविराजले ५ लाख धराेटि माग गर्दा नदिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-१५ , समय : ११:१७:५६ , २ वर्ष अगाडि