मधेस प्रदेश : २ सय किलाे अवैध माछा नष्ट

मिति: २०२४-०८-२१ , समय : १५:१२:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई उक्त २०० किलो माछा स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरीएको छ।

प्रकाशित मिति: २०२४-०८-२१ , समय : १५:१२:४४ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित