नेपाल र भारत जाेडने लालापटिकाे झाेलुङ्गे पुल………..

मिति: २०२३-०३-११ , समय : ०८:३७:२६ , शब्द तथा फाेटाे: शुभ नारायण यादव

तस्बिर : सामाजिक सन्जालबाट

शब्द तथा फाेटाे: शुभ नारायण यादव

छिन्नमस्ता । नेपाल र भारत जाेडने सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.४ स्थित लालापटिमा बनाइएको झाेलुङ्गे पुल । उक्त झाेलुङ्गे पुल निर्माण भएपछि साे भेगका हजारौं स्थानीयहरुलाइ दिनहु नेपालबाट छिमेकि भारतकाे कुनाेलि बजार अावत जावतमा सहजता भएको छ । साे पुल तत्कालिन सिचाइ मन्त्री उमेश कुमार यादवकाे पहलमा निर्माण गरिएको थियाे ।

प्रकाशित मिति: २०२३-०३-११ , समय : ०८:३७:२६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित