लाखौंको अबेध चादि सहित बिश्वकर्मा पक्राउ
मिति: २०२३-०२-२१ , समय : ०८:१३:५२ , शुभ नारायण यादब
मिति: २०२३-०२-२१ , समय : ०८:१३:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
सप्तरी । सप्तरीको खडक नगरपालिका वडा न.७ कल्याणपुरबाट झन्डै एक लाख मुल्य बराबरको अबेध चंादि सहित एक जना युवक पक्राउ परेको छ । सप्तरीको खडक नगरपालिका वडा न.७ स्थित कल्याणपुर बजारमा भन्सार छलि चाेरि पेठारि गरि ल्याएको चादिका गरगहना सहित झापाकाे शिबसतासि नगरपालिका वडा न.११ बस्ने ३१ बर्षिय कुमार तिरुवा बिश्वकर्मालाई पक्राउ गरेको हाे । पक्राउ परेका बिश्वकर्माकाे साथबाट पथर बिनाकाे बाला १६ थान ,ब्रासलेट ३ थान , चादिका टुक्राहरु ७५ ताेला ८ अाना गरि ९८ हजार १५० रुपैयाँ बराबरको गरगहना सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ परेका बिश्वकर्मा सहित गरगहनालाइ अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०८:१३:५२ , २ वर्ष अगाडि