सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै प्रचलित कानूनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक..
काठमाण्डौ । नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको सातौँ दिन आज ..
सप्तरी । सशस्त्र प्रहरी बल, नेपालले सप्तरी जिल्लाकाे विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले किराना सामान, कुर्सी तथा सामान ढुवानीमा प्रयोग गरिएका तीनवटा मोटरसाइक..